समाचार
Services
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- वडा सचिव / स्थानीय पञ्जिकाधिकारी / सामाजिक सुरक्षा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित) / सामाजिक सुरक्षा शाखा ( गापा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१. सामाजिक सुरक्षा भत्ता परिचय पत्र वा नागरिकता प्रमाण पत्रको प्रतिलिपि
यदि नभएको खण्डमा
क. आमा वावुको नाम र नागरिकता विवरण प्रष्ट खुल्ने कागजातको प्रतिलिपि
ख. संरक्षकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- वडा सचिव / स्थानीय पञ्जिकाधिकारी / सामाजिक सुरक्षा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित) / सामाजिक सुरक्षा शाखा ( गापा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ( जेष्ठ नागरिक, विधवा, एकल महिला सुरक्षा )
२. जन्म दर्ता प्रमाण पत्र र आमा वाबुको (सुचक/अभिभावक/संरक्षक) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ( दलित बाल बालिका पोषण सुरक्षा )
३. विवाह दर्ता प्रमाणपत्रको र पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ( विधवा )
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- मृ्त्यु भएको(प्रमाणित) ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-
१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( नागरिकता बनेको भएमा)
२. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सुचक र मृतकको राहदानी, पवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- बसाईसराई मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-
१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;
२. बसाइँसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति।
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- प्रमाण पत्र जारी मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-
१. सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- विवाह मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-
१. दुलहा र दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि;
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागत;
४. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-
१. आमा/वाबुको नागरिकताको प्रतिलिपि;
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पछिल्लो खो दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने ब्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडा बाट जन्म दर्ता गर्नु पर्ने ब्यक्तिको जन्म प्रमाणीत गरेको कागज
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडा मा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिान खुल्ने प्रमाण;
७. बाबय वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।