FAQs Complain Problems

सूचना तथा समाचार

नेपालको नक्सा

नेपाल सरकार, मन्त्रिपरिषदबाट हालै सार्वजनिक गरिएको नेपालको नक्सा

साना सिंचाई तथा टनेल लागत सहभागिता सहित प्रस्ताव पेश गर्नु हुन - सुचना

सम्बन्धित वडा कार्यालयको सिफारिस सहित कृषि विकास तथा पशु सेवा शाखा बन्दिपुर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ।

सम्पर्क: bandipurmun.gov.np     कर्मचारीहरु

           ९८५६०६७८१९

          सम्बन्धित वडा कार्यालय           वडा अध्यक्ष             वडा सचिव

न्यानो सिरक वितरण - माघ १

माघ १ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, माननीय श्री विकास लम्साल, प्रदेश नं. ५ माननीय संसद श्री दिनेश पन्थी, गण्डकी प्रदेश तनहुँबाट माननीय संसद आशा कोईराला एवम् अन्य विशिष्ठ ब्यक्तित्त्वहरुको हातबाट

तेस्रो डुम्रे-बन्दिपुर मिनि म्याराथन

"बन्दिपुर दौडको शान, पहाडकी रानी बन्दिपुर नगरकी पहिचान"

मुल नारा सहित मिति २०७६ माघ १ सम्पन्न तेस्रो डुम्रे-बन्दिपुर मिनि म्याराथनमा बिजयीहरुको विवरण

क्र.स.
विजयी
समय
प्रतियोगिता
स्थान

मिनि म्याराथन - माघ १

डुम्रे बजारबाट बन्दिपुर गाउँपालिकाको कार्यालयको प्राङ्गणसम्म ८.६ कि.मि.को मिनि माराथुन प्रतियोगिता यहि माघ १ गते हुनेछ।

शुरु हुने स्थान : डुम्रे बजार

समय: विहान ७ बजे

पुरस्कारहरु: 

Pages