बन्दिपुर गाउँपालिकाको आयोजनामा संचालित ५ दिने ( २०७५ पौष १६ गतेदेखि २० गते सम्म ) मण्टेश्वरी विधिम आधारित तालिम उद्घाटन गर्नुहुंदै गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापा।
उँहाले बन्दिपुरको विकासमा शिक्षाको महत्त्व र सिकाईको तरिकाबारेमा बोल्नु भएको थियो।
१८ औं (हिउँदे) गाउँसभा २०८२ सम्पन्न। मितिः२०८२/०९/२८
सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, २०८२ मा पवित्र माध्यमिक विद्यालय, पिप्लेले उत्कृष्ट प्रदर्शन गर्दै १६ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको छ।
बन्दीपुर बजार क्षेत्र प्लास्टिक झोलामुक्त घोषणा कार्यक्रम
बन्दीपुर गाउँपालिकाको सत्रौँ गाउँसभा मिति २०८२ असार १० गते प्रारम्भ भई मिति २०८२ असार २६ गते मा सम्पन्न
दोस्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम