FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

बन्दिपर बजार सरसफाई अभियान २०७५

यहि मिति २०७५ फागुन १७ गते सरसफाई अभियान संयोजक समिति, भानु मा वि, बन्दिपुर गाउँपालिका र स्थानीयको सहभागितामा

भानु माविदेखि थानीमाई र बसपार्क वरपर दुई टोली बनाएर सरसफाई पहिलो दिनको

कार्यक्रम सम्पन्न गरियो। प्रत्यक हप्ताको शुक्रबार जनचेतना, सरसफाई कार्यक्रम र सरसफाई साधन वितरण कार्यक्रम हुनेछ।

, , , , , ,

खुल्ला दोस्रो बन्दीपुर दौड प्रतियोगिता

तथा ज्येष्ठ एकल महिला न्यानो कपडा विर‍तरण कार्यक्रम २०७५, माघ १ गते सम्पन्र भयो।

 

, , , , ,

५ दिने तालिमममा बन्दिपुर गाउँ पालिका अन्तरगतका सम्पुर्ण वालविकास कक्षाका शिक्षिका/शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो।

समापन कार्यक्रममा सहभागीहरुबाट पनि आफ्नो भनाई प्रस्तुत भएको थियो।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबाट कार्यक्रममा सहभागीहरु र प्रशिक्षकलाई प्रमाण-पत्र प्रदान गरियो ।

५ दिने कार्यक्रम अध्यक्ष ज्युले समापन गर्नु भयो।

बन्दिपुर गाउँपालिका, गाउँसभाको अधिवेशन

मिति २०७५ पौष १९ दिनको २ वजे

मुख्य प्रस्तावित विधेयकहरु

१. पुर्बाधार विकास

२.शिक्षा विकास

३. कृषि विकास

३४ सदस्यीय सभाको केहि दृश्यहरु

२०७५-०९-१९ गाउँसभा अधिवेशन

बन्दिपुर गाउँपालिकाको आयोजनामा संचालित ५ दिने ( २०७५ पौष १६ गतेदेखि २० गते सम्म ) मण्टेश्वरी विधिम आधारित तालिम उद्घाटन गर्नुहुंदै गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापा।

उँहाले बन्दिपुरको विकासमा शिक्षाको महत्त्व र सिकाईको तरिकाबारेमा बोल्नु भएको थियो।

Training

ना.नि. रामकृष्ण अधिकारी

नपाल प्रहरी इकाई, बन्दिपुरको सक्रियतामा बन्दिपुर ०४ र ०२ का विभिन्न टोलहरुमा गई लागुपदार्थ ( गाँजा ) नष्ट गर्ने कार्यक्रमको झलक

२०७५ जेठ २३

प्रहरी लागु पदार्थ नियन्त्रणमा

माननिय श्री लेख बहादुर थापा मगर

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश

२०७५-०५-०६

माननिय श्री लेख बहादुर थापा मगर

बन्दिपुर गाउँपालिका शिक्षा शाखाद्वारा २०७५-०३-१३ मा अतिरिक्त क्रियाकलाप सँचालन गर्दा, उपहार प्रदान गर्दै गाउँपालिका उप-प्रमुख करुणा गुरुङ्ग र वि.नि. बुद्धि सागर खनाल

२०७५-०३-१३ मा अतिरिक्त क्रियाकलाप

 कार्यकारी अधिकृत  कुमान सिंह गुरुङ सहितको कर्मचारी परिवार 

घान्द्रुक अवलोकन भ्रमण बन्दिपुर नागरपालिका २०७२

यस बन्दिपुर नगरपालिकाका कार्यकारी अधिकृत श्री कुमान सि‌ंह गुरुङकाे विदाई कार्यक्रम यही मिति २०७२ फागुन महिनाकाे ३० गते सम्पन्न भएकाे व्यहाेरा सम्वन्धित सवैलाई अवगत गराउँदछाैं । 

                                                                                                                                                                                                 - बन्दिपुर नगरपालिका परिवार

मिति २०७२ अशोज १० गते बन्दीपुर न.पा. को नयाँ कयाकारी अधिकृत श्री कुमन सिंह गुरुङ ज्यू को स्वागत कार्यक्रम /

Pages