FAQs Complain Problems

समाचार

आ.व २०७२/७३ को सूची दर्ता सम्बन्धी सूचना

सूची दर्ता सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति– २०७२।०४।२१

यस कार्यालयको लागि आ.व. २०७२/०७३ मा आवश्यक पर्ने तपसिल वमोजिमका सामान तथा सेवाहरु आपूर्ति गराउन इच्छुक व्यक्ति, फर्म संस्था वा कम्पनीहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार छुट्टछुट्टै सूची दर्ताको लागि फर्म रजिष्ट्रेशन प्रमाण पत्र, स्थायी लेखा नम्बर र मु.अ.कर दर्ता प्रमाण पत्र, आ.व. ०७०/०७१ को कर चुक्ता प्रमाण पत्रका प्रतिलिपिहरु संलग्न गरी रु. १०।–को टिकट टाँसी रितपूर्वकको निवेदन सहित १५ दिन भित्रमा यस कार्यालयमा सूची दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै रित नपुगी एवं म्याद नाघी आएका निवेदनहरुलाई मान्यता दिइने छैन र दर्ता भएका फर्महरुलाई सूचीकृत गर्ने÷नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
       तपसिल
१) छपाई तथा मसलन्द खरिद कार्य
२) फर्निचर तथा फनिसिङ्ग खरिद तथा मर्मत कार्य
३) कम्प्युटर तथा मेशनरी सामान लगायत पाटपूर्जा सप्लाई तथा मर्मत कार्य
४) निर्माण, मर्मत तथा रंगरोगन सम्बन्धी कार्य
५) सवारी साधन एंव पाटपूर्जा खरिद तथा मर्मत कार्य 
६) विभिन्न परामर्श सेवा सम्बन्धी कार्य
७) विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी कार्य
८) इन्टरनेट, वेभसाइट, नेटवर्क, सफ्टवयेर खरिद तथा मर्मत    

Supporting Documents: