FAQs Complain Problems

समाचार

मृ्त्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्क: 
मृ्त्यु भएको(प्रमाणित) ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरु: 

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( नागरिकता बनेको भएमा)

२. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. विदेशी भएमा सुचक र मृतकको राहदानी, पवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

प्रक्रिया: 

आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा गई दर्ता गर्न सकिन्छ।

नमुना फाराम तथा अन्य: