FAQs Complain Problems

Photo Gallery

, , , , , , , , , , ,

"स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर सीप सिकेर श्रम स्वीकृती लिएर मात्रै जाऔं" भन्ने मुल नाराको साथ सुरक्षित आप्रवासन (सामी)को आयोजनामा वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायता सम्बन्धी अभिमुखीकरण कार्यक्रम जनप्रतिनिधि र वडा सचिवहरुको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रम मिति: २०८०/११/०१

स्थान: गाउँपालिकाको सभाहल

, , , , , , , ,

रास्ट्रिय सुचना आयोगको कार्यालयको आयोजनामा मिति २०८०/१०/१८ गते बन्दिपुर गाउँपालिका Bandipur Rural Municipality को सभाहलमा आयोगको माननीय आयुक्त रत्नप्रसाद मैनाली ज्युको अध्यक्षता, बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता, आयोगको कार्यालयका उपसचिव, बन्दिपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरु, नि.प्रमुख प्रशासकीय अधिकृत, सरोकारवाला ब्याक्ती तथा निकायहरुका प्रमुख एवम् प्रतिनिधिहरु लगायत गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयका कर्मचारीहरुको उत्साहजनक उपस्थितिमा "सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ।

, , , , , , ,

यस बन्दिपुर गाउँपालिकाको आयोजनामा बहुक्षेत्रीय पोषण योजना सम्बन्धी गाउँपालिका स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मिति: २०८०/१०/१४
स्थान: गाउँपालिकाको सभाहल

, , , , , , , ,

मिति: २०७९/१०/२०

स्थान: बन्दिपुर गाउँपालिका, सभाहल

 

, , , , , , , , , , , ,

मिति: २०७९/०९/२८

स्थान: बन्दिपुर गाउँपालिका, सभाहल

समय: १:०० बजे (दिनको)

, , , , , , , , ,

कार्यक्रम मितिः २०७९/०९/०८ शुक्रबार

स्थानः भानु मा.वि., बन्दिपुर 

उपस्थितिः १५ सामुदायिक विद्यालय

प्रथम स्थानः भानु मा.वि.

द्वितिय स्थानः दिल आ.वि.

तृतीय स्थानः  शिव मा.वि.

सान्त्वयना स्थानः कालिका

, , , , , , , , , , , , ,

नेपाल राष्ट्रिय फुलवल U-17 टोलीबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि बन्दिपुर गापा-४ विमलनगरका राम थापा र लक्ष्मन थापालाई गाउँपालिकाबाट सम्मान गर्दाका केहि झलकहरु

, , , , , , , , , , , , ,

मितिः २०७९/०६/३१

समयः विहान १०ः३० बजे

स्थानः बन्दिपुर गाउँसभा हल

, , , , , , , , , , , , , , , ,

नेपाल सरकार, सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वय, बन्दिपुर गाउँपालिकाको आयोजना, USAID, IOM को आर्थिक सहायतामा NSET नेपालद्वारा बन्दिपुर गाउँपालिकामा २ दिने विपद् व्यवस्थापनमा स्थानीयकरण तालिम २०७९/०६/०५ देखि ०६ सम्पन्न भयो।

, , , , ,

कक्षा  २ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि ५ दिने अतिरिक्त शिक्षक पैशागत विकास तालिम

 

बन्दिपुर गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा भाद्र १ देखि ५ दिने संचालन गरि सम्पन्न भएको  छ।

, , , , , , , ,

२०७९/०४/१९

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

अभिमुखिकरण कार्यक्रम

 

Fudiciary Risk Assessment

, , , , , , , ,

बन्दिपुर गाउँपालिकाको दिगो बिकासको लागि पर्यटन, शिक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

२०७९/०२/२४

 

, , , , , , , , , , ,

स्थानीय तह निर्वाचन २०७९ पश्चात बन्दिपुर गाउँ कार्यपालिकाको पहिलो बैठक

२०७९/०२/१९

, ,

Pages