FAQs Complain Problems

News

Photo Gallery

२०७९/०४/१९

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

अभिमुखिकरण कार्यक्रम

 

Fudiciary Risk Assessment

, , , , , , , ,

बन्दिपुर गाउँपालिकाको दिगो बिकासको लागि पर्यटन, शिक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

२०७९/०२/२४

 

, , , , , , , , , , ,

स्थानीय तह निर्वाचन २०७९ पश्चात बन्दिपुर गाउँ कार्यपालिकाको पहिलो बैठक

२०७९/०२/१९

, ,

२०७८/०२/०६

सुरेन्द्र थापा

, , , , ,

अतिरिक्त पशागत विकास तालिम - कक्षा-१

५ दिने तालिम

, , , , , ,

२०७८ माध २५

पारित ऐन कानुन र कार्यविधि, जम्मा - ९ वटा

 
 

, , , , , , , , , , ,

स्वागतः

सरला घिमिरे भट्टराई       प्रशासन शाखा       दोर्दी गाउँपालिका (बाट)

विदाईः

१. विशाल थापा         प्राविधिक शाखा         आँबुखैरेनी गाउँपालिका (रमाना)

२. शिव के.सि.         प्राविधिक शाखा          पोखरा महानगरपालिका (रमाना)

, , , , , , , , , , , , , ,

सुन्तला साना कृषक उत्पादन क्षेत्र (पकेट) विकास कार्यक्रम अन्तर्गत बन्दिपुर गाउँपालिका वडा नं. ५ झारगाउँमा किसानहरुसंग अन्तरक्रियात्मक कार्यक्रमको झलकहरु

मितिः २०७८/०७/०८

स्थानः बन्दिपुर गाउँपालिका - ५, झारगाउँ

, , , , , ,

१ नं. वडा कार्यालय, बन्दिपुर गाउँपालिका

रिमाल्नी

२०७८/०६/०४

 

प्रमुख अतिथि ः गण्डकी प्रदेश अर्थमन्त्री माननीय रामजी प्रसाद बराल

, , , , , , , , , , , ,

कुकिर्दी स्वास्थ्य चौकी भवन

बन्दिपुर - २, कुकुर्दी

२०७८-०५-३०

, , , , , , , ,

५७औ बाल विवसको अवसारमा बन्दिपुर गाउँपालिकाद्वारा सञ्चालित वक्तृत्वकला प्रतियोगिता कार्यक्रम।

शिर्षकः "सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्वेवारी"

मितिः २०७८ भाद्र २९ गते दिनको १ः०० बजे

स्थानः Host - बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

           Participation: १० कक्षा (मा.वि.) स्थरिय विद्यालयहरुका विद्यार्थी

नतिजाः

          प्रथमः प्रतिमा थापा - मनास्लु मा.वि.

          द्वितीयः  सोनिया राना - पवित्रा मा.वि.

          तृतीयः  विनु गुरुङ्ग - भानु मा.वि.

, , , , , , , ,

पशु सेवा केन्द्र, वन्दिपुर - १, नाहालाको नवनिर्मित भवन बन्दिपुर गाउँपालिकाको अध्यक्ष श्री पुर्ण सिंह थापालबाट मिति २०७८ भाद्र २८ गते उद्घाटन भयो।

, , , , , , , ,

Pages