FAQs Complain Problems

Photo Gallery

बन्दिपुर गाउँपालिकाको कार्यालय परिसरमा सवै कर्मचारीहरुको सहभागिता मासिक रुपमा गरिने सरसफाई कार्यक्रमको केहि झलकहरु

, , , ,

Interaction program organized in the occassion of International Day of Persons with Disabilities - December 3, 2019

, , , , , ,

विगत ३ दशकभन्दा बढि समयदेखि बन्दिपुर शिक्षा विकासमा अग्रणी भुमिका खेलेको नोट्रेडेम माविका संस्थापक ज्युहरु( सिस्टरहरु) सिस्टर एभेन्जेला, सिस्टर बार्बरा, सिस्टर मेरियम, सिस्टर आड्रे र सम्पुर्ण नोट्रडेम परिवारलाई अभिनन्दन गरि रहदाँको केहि झलकहरु। 

, , , , , , , , ,

आ.व. २०७६/०७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदन

सार्वजनिक सुनुवाई कार्यक्रम

स्थानः बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय - सभाहल

मितिः २०७७/०७/३०

२०७६-०७-३०, २०७६-०७-३०, २०७६-०७-३०, २०७६-०७-३०, २०७६-०७-३०, २०७६-०७-३०, २०७६-०७-३०, २०७६-०७-३०

Some pictures of Bandipur Rural Municipality Welcoming newly assigned( transferred) Chief Administrative Officer of Bandipur Rural Municipality, Office of the Rural Municipal Executive, Tanahun Mr. Narahari Sapkota.  

, , , , , , , , , , , , , , , , , , ,

बन्दिपुर गाउँपालिका गाउँ सभाको पाँचौँ अधिवेशनमा बन्दिपुर गाउँपापलिकाको नीति तथा कार्यक्रम २०७६, बन्दिपुर गाउँपालिकाको आर्थिक विनियोजन विधेयक २०७६ र बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन २०७६ प्रस्तुत भएको थियो र विधेयकहरु सभाबाट पारित पनि भयो ।

, , , , , , , , ,

खड्कदेवी मन्दिर निर्माणार्थ सहयोग

बन्दिपुर-छिम्केश्वरी तमु समाज,

बन्दिपुर तमु समाज, पोखरा र

आईत बहादुर गुरुङ्ग

बन्दिपुर ०४ मा अवस्थित खड्कदेवी मन्दिर

, , ,

बन्दिपर बजार सरसफाई अभियान २०७५

यहि मिति २०७५ फागुन १७ गते सरसफाई अभियान संयोजक समिति, भानु मा वि, बन्दिपुर गाउँपालिका र स्थानीयको सहभागितामा

भानु माविदेखि थानीमाई र बसपार्क वरपर दुई टोली बनाएर सरसफाई पहिलो दिनको

कार्यक्रम सम्पन्न गरियो। प्रत्यक हप्ताको शुक्रबार जनचेतना, सरसफाई कार्यक्रम र सरसफाई साधन वितरण कार्यक्रम हुनेछ।

, , , , , ,

खुल्ला दोस्रो बन्दीपुर दौड प्रतियोगिता

तथा ज्येष्ठ एकल महिला न्यानो कपडा विर‍तरण कार्यक्रम २०७५, माघ १ गते सम्पन्र भयो।

 

, , , , ,

५ दिने तालिमममा बन्दिपुर गाउँ पालिका अन्तरगतका सम्पुर्ण वालविकास कक्षाका शिक्षिका/शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो।

समापन कार्यक्रममा सहभागीहरुबाट पनि आफ्नो भनाई प्रस्तुत भएको थियो।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबाट कार्यक्रममा सहभागीहरु र प्रशिक्षकलाई प्रमाण-पत्र प्रदान गरियो ।

५ दिने कार्यक्रम अध्यक्ष ज्युले समापन गर्नु भयो।

बन्दिपुर गाउँपालिका, गाउँसभाको अधिवेशन

मिति २०७५ पौष १९ दिनको २ वजे

मुख्य प्रस्तावित विधेयकहरु

१. पुर्बाधार विकास

२.शिक्षा विकास

३. कृषि विकास

३४ सदस्यीय सभाको केहि दृश्यहरु

२०७५-०९-१९ गाउँसभा अधिवेशन

बन्दिपुर गाउँपालिकाको आयोजनामा संचालित ५ दिने ( २०७५ पौष १६ गतेदेखि २० गते सम्म ) मण्टेश्वरी विधिम आधारित तालिम उद्घाटन गर्नुहुंदै गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापा।

उँहाले बन्दिपुरको विकासमा शिक्षाको महत्त्व र सिकाईको तरिकाबारेमा बोल्नु भएको थियो।

Training

ना.नि. रामकृष्ण अधिकारी

नपाल प्रहरी इकाई, बन्दिपुरको सक्रियतामा बन्दिपुर ०४ र ०२ का विभिन्न टोलहरुमा गई लागुपदार्थ ( गाँजा ) नष्ट गर्ने कार्यक्रमको झलक

२०७५ जेठ २३

प्रहरी लागु पदार्थ नियन्त्रणमा

माननिय श्री लेख बहादुर थापा मगर

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश

२०७५-०५-०६

माननिय श्री लेख बहादुर थापा मगर

बन्दिपुर गाउँपालिका शिक्षा शाखाद्वारा २०७५-०३-१३ मा अतिरिक्त क्रियाकलाप सँचालन गर्दा, उपहार प्रदान गर्दै गाउँपालिका उप-प्रमुख करुणा गुरुङ्ग र वि.नि. बुद्धि सागर खनाल

२०७५-०३-१३ मा अतिरिक्त क्रियाकलाप

Pages