News
सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम
रास्ट्रिय सुचना आयोगको कार्यालयको आयोजनामा मिति २०८०/१०/१८ गते बन्दिपुर गाउँपालिका Bandipur Rural Municipality को सभाहलमा आयोगको माननीय आयुक्त रत्नप्रसाद मैनाली ज्युको अध्यक्षता, बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता, आयोगको कार्यालयका उपसचिव, बन्दिपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरु, नि.प्रमुख प्रशासकीय अधिकृत, सरोकारवाला ब्याक्ती तथा निकायहरुका प्रमुख एवम् प्रतिनिधिहरु लगायत गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयका कर्मचारीहरुको उत्साहजनक उपस्थितिमा "सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ।