कक्षा २ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुका लागि ५ दिने अतिरिक्त शिक्षक पैशागत विकास तालिम
बन्दिपुर गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा भाद्र १ देखि ५ दिने संचालन गरि सम्पन्न भएको छ।