FAQs Complain Problems

News and Notices

नदिजन्य पदार्थ संकलन तथा विक्री सम्बन्धि शिलबन्दी बोलपत्र सुचना, बन्दिपुर गाउँपालिका

बन्दिपुर गाउँपालिकाको क्षेत्राधिकार भित्रको नदिजन्य पदार्थ संकलन तथा विक्री सम्बन्धि शिलबन्दी बोलपत्र सुचना

२०७६-०४-१४

लोकसेवा आयोगद्वारा प्रकाशित पदपुर्तिको विज्ञापन

नेपाल लोकसेवा आयोगबाट प्रकाशित विज्ञापनमा बन्दिपुर गाउँपालिकाको रिक्त पदपुर्तिको विवरण र दरखास्त प्रक्रिया

बिभिन्न कृषी अनुदानका कार्यक्रमहरु,

कृषी ज्ञान केन्द्र, तनहुँको कृषी अनुदानको कार्यक्रमहरु

१. ५० % अनुदानमा हाते ट्र्याकटर 

२. ८५ % अनुदानमा थ्रेसिङ मेसिन

३. विविध प्रदर्शनी ब्लक

४. सामुदायिक बीउ बैंक

ईच्छापत्रको सुचना

आवश्यकता ( दोस्रो पटक प्रकाशित )

बन्दिपुर गाउँपालिका विकास गुरु योजना निर्माणको तेस्रो फेज अन्तर्गत गाउँपालिका पारिवारिक प्रोफाईल ( Family Profile ) तथ्याङ्क संकलन कार्यक्रमका लागी प्रत्येक वडाबाट ५ जनाको दरले ६ वटा वडाहरुमा ३० जना गणक ( enumerator )   को आवश्यकता परेको हुँदा आवेदनको अन्तिम म्याद २०७५ च

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुचना

यस बन्दिपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रको स्थापना भएको जानकारी गराउँदै

आगामी आ.व. २०७६/०७७ मा प्रदान गरिने १०० दिन वरावरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक निर्माणका काममा

Pages