FAQs Complain Problems

News

बिभिन्न कृषी अनुदानका कार्यक्रमहरु,

कृषी ज्ञान केन्द्र, तनहुँको कृषी अनुदानको कार्यक्रमहरु

१. ५० % अनुदानमा हाते ट्र्याकटर 

२. ८५ % अनुदानमा थ्रेसिङ मेसिन

३. विविध प्रदर्शनी ब्लक

४. सामुदायिक बीउ बैंक

ईच्छापत्रको सुचना

१. प्राङ्गारिक मल उत्पादन तथा वितरणमा ईच्छापत्र

 

 

आवेदन फारम १५ दिन भित्र कृषी ज्ञान केन्द्र, तनहुँमा आईपुग्नु पर्नेछ ।