FAQs Complain Problems

News

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुचना

यस बन्दिपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रको स्थापना भएको जानकारी गराउँदै

आगामी आ.व. २०७६/०७७ मा प्रदान गरिने १०० दिन वरावरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक निर्माणका काममा

योगदान गर्न ईच्छुक १८ देखि ५९ वर्ष उमेरका वेरोजगार व्यक्तिहरुले २०७५ साल चैत मसान्त भित्रमा सम्बन्धित वडा कार्यालयमा

यसै सुचनासंग सम्लग्न अनुसुचि -१ भरि वेरोजगार ब्यक्तिको सुचिमा सुचिकृत हुन अनुरोध छ ।

 

 

थप जानकारीका लागी

रोजगार सेवा केन्द्र, बन्दिपुर गाउँपालिका

र अन्तर्गतका वडा कार्यलयहरु

मो नं. ९८४६४३६६११ ( रोजगार संयोजक )

०६५-५२०००६, ०६५-५२०१२३, ०६५-५२०१७७