FAQs Complain Problems

समाचार

बसाईसराई लगत हस्तान्तरण

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्क: 
बसाईसराई मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरु: 

१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;

२. बसाइँसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति।

प्रक्रिया: 

आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा गई वसाई सराई दर्ता गर्न सकिन्छ।

नोट: बसाई सराई गर्नु भन्दा पहिले बसाई सराई गरि जाने सवै परिवार सदस्यहरुको घटना दर्ता पहिले गरेर मात्र बसाईसराई दर्ता प्रकृया अगाडी बढाउनु पर्ने हुन्छ।

नमुना फाराम तथा अन्य: