FAQs Complain Problems

समाचार

आवश्यकता ( दोस्रो पटक प्रकाशित )

बन्दिपुर गाउँपालिका विकास गुरु योजना निर्माणको तेस्रो फेज अन्तर्गत गाउँपालिका पारिवारिक प्रोफाईल ( Family Profile ) तथ्याङ्क संकलन कार्यक्रमका लागी प्रत्येक वडाबाट ५ जनाको दरले ६ वटा वडाहरुमा ३० जना गणक ( enumerator )   को आवश्यकता परेको हुँदा आवेदनको अन्तिम म्याद २०७५ चैत्र १८ गते बेलुकी ६:०० बजेसम्म हुने गरि यो सुचना प्रकासित गरिएको छ। योग्यताको लागी पहिलो पटको सुचना हर्नुहुन वा वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

साथै आवेदन फारम Online पनि भर्न सकिने छ।

फारमको Link : https://forms.gle/p884dTdqzWGJ7h5x9

सम्पर्कका लागी:

सबै वडा कार्यालयहरु, बन्दिपुर गाउँपालिका

योजना शाखा, बन्दिपुर गाउँपालिका

 

सुचना प्रविधि शाखा

बन्दिपुर गाउँपालिका