FAQs Complain Problems

News

अपाङ्गता आवेदन फारम

अन्य आवश्यक कागजातहरुः

१. नागरिकताको प्रतिलिपि

२. सरकारी अस्पतालको डाक्टरको सिफारिस-पत्र

३. सम्बन्धित वडा कार्यालयको सिफारिस

४. अटो साईजको फोटो - ३ प्रति

५. १६ बर्ष नपुगेका बालबालिका भएमा जन्मदर्ताको प्रतिलिपि - १ प्रति