FAQs Complain Problems

News

बन्दिपुर सिसाको भ्यु पोईन्ट

बन्दिपुर प्राकृतिक मनोरमता र सास्कृतिक सम्पदाले भरिपुर्ण रहेको छ। बन्दिपुर गाउँपालिकाको सम्पदाहरु झल्कने गरि वडा नं. ४ मा अवस्थित टुडिखेलमा ४०० मिटरको भिरमा शहासिक तर सुरक्षित रुपमा प्राकृतिक मनोरमता नियाल्नको लागि भु-सतहबाट १५ मिटर हावा/भिरमा रहने सिसाको भ्युपोईन्ट निर्माण कार्यको Detailed Project Planning (DPR) र Action Plann तयार भई सकेको छ।

11

 

सिसाको भ्यु पोईन्ट समथर भागबाट १५ मिटर भिरालो/भिर भागबाट बहिर निस्कने छ। भ्यु पोईन्टमाबट हिमाली श्रीङ्खला, मर्स्याङ्दि कोरिडोर लगायतका विभिन्न प्राकृतिक स्वरुप देखिने छ।  बन्दिपुर सिसाको भ्यु पोईन्टले बन्दिपुर पर्यटन विकासमा ठुलो सहयोग पर्‍याउने छ।

7

 

भ्यु पोईन्टको एक झलक: